Posts

उच्च शिक्षा अध्ययन गर्न समस्या परेका विद्यार्थिलाई कुन्दन काफ्लेले सहयोग गर्ने

Image
 उच्च शिक्षा अध्ययन गर्न समस्या परेका विद्यार्थिलाई कुन्दन काफ्लेले सहयोग गर्ने  SEE उतिर्ण विद्यार्थिलाई बधाई दिँदै उहाँ लेख्नुहुन्छ -   २०७८ ब्याच SEE उत्तिर्ण गर्न सफल हुनुहुने सम्पुर्ण देश भरिका विद्यार्थी भाईबहिनीहरुमा नेपाली काङग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्लेको तर्फबाट हार्दिक बधाई  तथा उच्च शिक्षाको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। उच्च शिक्षा अध्ययन गर्न चाहानु हुने जेहेनदार विद्यार्थी भाई बहिनिहरु तर समस्याका कारण उच्च शिक्षाबाट बञ्चित हुने अवस्था छ भने हजुरहरुलाई शिक्षामा सहयोग गर्न म सदैव तयार छु। त्यसका लागि हजुरहरुले तलको सम्पर्क न. मा सम्पर्क गर्न सक्नु हुन्छ।                सम्पर्क न. 9840013740 जय नेपाल !

पहिरोबाट पिडितलाई काफ्लेको पहलमा जस्तापाता

Image
 दोलखामा बिभिन्न स्थानमा गएको पहिरोबाट पिडितहरुलाई राहत स्वरुप नेपाली काँग्रेसका केन्द्रिय सदस्य कुन्दन राज काफ्लेको पहलमा जस्तापाता वितरण गरिएको छ । जय नेपाल !